फिल्म र संगीत

मायालुहरूको गीत ‘क्याम्पसतिर…’ सार्वजनिक

Lumbinikhabar Online

कवि तथा गीतकार नारायण नेपालको शब्द रहेको गीत ‘क्याम्पस तिर’ सार्वजनिक भएको छ ।

सोमबार `कमल अधिकारी’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक प्रमोद खरेलको आवाज रहेको छ । यस्तै, गीतमा कमल अधिकारीले संगीत भरेका छन् ।

रमेश बिजुली बिसीको निर्देशनमा निर्मित भिडियोमा अविनास थापा काजी, अनुस्का भण्डारी र रोबर्ट सिंह बडाल लगायतका कलाकारको अभिनय रहेको छ । पी आर जोशीले उत्पादन गरेको गीतको छायांकन र सम्पादन जोशी आफैले गरेका छन् । गीतको लिंक 👇️

Tags

छुटाउनु भयो कि ?