अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले काँग्रेस र एमालेको गठबन्धनलाई समर्थन गर्ने भएको छ । पार्टीले आजै सरकारमा सहभागि आफ्ना मन्त्रीलाई राजीनामा दिन लगाउने भएको छ । जसपाका महासचिव मोहम्मद इस्तियाक राईले आजै बेलुकीसम्म सबै मन्त्रीहरले राजीनामा दिने जानकारी दिनुभयो | प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने महासचिव राईले बताउनुभयो । जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन् ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६