तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना हुने भएको छ । दुई वर्षअघि २०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पराजित स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले उच्च अदालत पोखरामा दिएको रिटको पक्षमा फैसला आएपछि पुनः मतगणना हुने भएको हो । अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले पुनः मतगणना गर्न आदेश दिएको हो पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा समेत रहेका दीपकले २०७९ जेठ १२ गते उच्च अदालत पोखरामा रिट दिएका थिए ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६