नेपाल सरकार सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले माओवादीले महिलालाई प्राथमिकता दिएको छ बताएकी छन् । उनले माओवादीको विधान अधिवेशनका क्रममा पत्रकारहरुसंग कुरा गर्दै यस्तो बताएकी हुन् । उनले भनिन् ‘पार्टीमा ३५ प्रतिशत महिला हुनुपर्ने प्रावधान सुनिश्चित छ । यो लागू भएको छ । अब पदाधिकारीमा पनि महिला थपिनुपर्ने आबाज छ यो सकारात्मक हो ।’ उनले पार्टीले महिलालाई प्रमुख दिएको प्राथमिकताले निरन्तरता पाउनेसमेत जानकारी दिइन् ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६