बिबिध

सौभाग्य बाइ पाल्की क्लोथिङ्को पहिलो वार्षिक उत्सव सम्पन्न

Lumbinikhabar Online

सौभाग्य बाइ पाल्की क्लोथिङ्को पहिलो वार्षिक उत्सव सम्पन्न भएको छ । आइतबार काठमाडौँको नक्सालमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लोकप्रिय कलाकार दिपा श्री निरौला लगायतका चर्चित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

सौभाग्य बाइ पाल्की क्लोथिङ सेन्टरले केही समय यता नेपाली जनतालाई आवश्यक पर्ने परम्परागत कपडाको ब्यापार गर्दै आएको छ । ग्राहकको इच्छा र चाहाना अनुसारका कपडाहरुको व्यापार गर्दै आएको उक्त सेन्टरले उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

Tags

छुटाउनु भयो कि ?