टप खबर

हाल स​म्म युद्धमा २१ हजार ९७८ प्यालेस्टाइनीले ज्यान गुमाए

Lumbinikhabar Online

हमास शासित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले सोमबार अक्टोबर ७ देखि शुरु भएको इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २१ हजार ९७८ व्यक्ति मारिएको जनाएको छ।यसैबिच विगत २४ घण्टामा १ सय ५६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल– कुद्राले टेलिभिजन पत्रकार सम्मेलनमा बताएका छन् । उनले गाजामा युद्ध शुरु भएयता ५७ हजार ६ सय ९७ जना घाइते भएको पनि उल्लेख गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?