कांग्रेसका महामन्त्री गगन थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापर्बाहीले ललितपुरको बालकुमारी घटना भएको र त्यहाँ दुईजना युवाको मृत्यु भएको बताए । पुस १३ गते शुक्रबार भएको घटनामा दुई जना युवाको ज्यान गएको थियो । मन्त्री ज्वालाको लापरबाहीले घटना भएको बताए । मन्त्रीको दबाबमा सुरक्षामा खटिएका प्रहरी अधिकारीले काम गर्दा प्रदर्शनस्थलमा मन्त्रीको सवारी भएको थापाको भनाइ थियो ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६