टप खबर

व्यवस्थाको विकल्प नभई नेताको विकल्प खोज्नुपर्ने: रवि लामिछाने

Lumbinikhabar Online

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले व्यवस्थाको विकल्प नभई नेताको विकल्प खोज्नुपर्ने बताएका छन् । उनले दुर्गा प्रसाईंको आन्दोलन आम जनताको सरकारप्रतिको निरासा भएको बताएका छन् ।

रौतहटको चन्द्रनिगाहपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति लामिछानेले सरकारले लघुवित्त र सहकारी पीडितका समस्या समयमा पहिचान गर्न नसकेका कारण समस्या भएको बताए । सरकारले देशको अर्थतन्त्र सुधारका लागि उचित पहल नगरेका कारण आम नागरिकमा निरासा छाएको उनले बताएका छन् ।

Tags

छुटाउनु भयो कि ?