अभिनेता अनमोल केसीलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका अभिनेता केसीलाई प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउनुअघि आइतबार सरकारी वकिलको कार्यालय लगिएको हो । प्रहरीले उनलाई आपराधिक विश्वासघात गरेको आरोपमा शुक्रबार साँगाबाट पक्राउ गरेको थियो । १० लाख रुपैयाँ पेश्की लिएर ‘रावायण’ फिल्म खेल्न आनाकानी गरेपछि उनीविरुद्ध निर्माण युनिटले आपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६