News in Nepali

प्रधानमन्त्री दाहाल मानसरोवरमा

Lumbinikhabar Online

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार कैलाश पर्वत र मानसरोवर पुगेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका दाहाल तिब्बतको मानसरोवरमा पुगेका हुन् ।

प्रधानमन्त्री दाहालसँगै चीन भ्रमणमा रहेका भ्रमण दलका सदस्यहरू पनि मानसरोवर पुगेका छन् । प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन् ।

Tags

छुटाउनु भयो कि ?