News in Nepali

रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

Lumbinikhabar Online

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ । केन्द्रीय कार्यालय बालाजुमा बुधबार ४ बजे बैठक बस्ने प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।

बैठकमा जिल्लामा खटिएका १९ जना सांसदले पेस गरेका रिर्पोटबारे समीक्षा, राष्ट्रपतिले दिएको आममाफी, शिक्षा विधेयक, चिकित्सकमाथि भएको हातपात लगायत विषयमा छलफल हुने उनले बताए ।

Tags

छुटाउनु भयो कि ?