News in Nepali

सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

Lumbinikhabar Online

सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

आइतबार प्रतितोला मूल्य एक लाख १२ हजार २ सयमा छापावाल सुन, एक लाख ११ हजार ६५० मा तेजावी सुन र १ हजार ४३० रुपैयाँमा चाँदीको कारोबार भएकोमा सोमबार पनि सोही मूल्य कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार शुक्रबारको तुलनामा बढेर सुनको कारोबार भएको थियो ।शुक्रबार प्रतितोला एक लाख १२ हजार एक सय रुपैयाँमा छापावाल सुन र एक लाख ११ हजार ५५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो ।

Tags

छुटाउनु भयो कि ?