सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुबीच ७ बुँदे सहमति भएको छ । शुक्रबार गृहमन्त्रालयमा छलफलपछि सरकार र शिक्षकबीच ७ बुँदे सहमति भएको हो । शिक्षकका मागलाई संसदबाटै पूरा गर्ने गरी सहमति भएको हो सहमति भएसँगै आन्दोलनरत शिक्षकहरुले शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने सहमति पनि भएको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६