News in Nepali

सबै मन्त्रालयका प्रशासन प्रमुखलाई सामान्य प्रशासनले बोलायो

Lumbinikhabar Online

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालयका प्रशासन प्रमुखलाई मन्त्रालय बोलाएको छ । प्रशासन क्षेत्र सुधारका सन्दर्भमा छलफल गर्न सबै मन्त्रालयका महाशाखा प्रमखलाई सामान्य प्रशासनले बोलाएको हो ।

अहिले मन्त्रालयको हलमा सामान्य प्रशासन मन्त्री अनिता देवीसमेतको उपस्थितिमा छलफल चलिरहेको छ । छलफलमा सबै मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्रलगायतका प्रशासन महाशाखाका प्रमुखहरूको उपस्थिति रहेको छ ।

Tags

छुटाउनु भयो कि ?