कावासोतीमा विषालु च्याउ खाएर ४ जना बिरामी परेका छन् । प्रहरीका अनुसार कावासोती नगरपालिकाको त्रिभुवनटारका पूर्णिमा परियार, शान्ति परियार, रोशनी परियार र नीलकण्ठ तिमिल्सिना बिरामी परेका हुन् ।
तिमिल्सिनाको पोल्ट्री फर्ममा काम गर्ने उनीहरू जंगलबाट ल्याइएको च्याउ खाँदा बिरामी परेको प्रहरीले जनाएको छ ।