• २०८२ साउन १०, शुक्रबार ( )
News in Nepali

कानुन समिति सभापतिमा माओवादीकी सुवेदीको उम्मेदवारी

Lumbinikhabar Online

संसद्को कानुन समितिको सभापतिमा माओवादी केन्द्रकी सांसदले उम्मेदवारी दिएकी छिन्। सांसद विमला सुवेदीले सो समितिको सभापतिका लागि उम्मेदवारी दिएकी हुन्।

समिति सभापतिको उम्मेदवारी मनोनयनको समय आज ४ बजेसम्म तोकिएको छ। निर्वाचन सोमबार हुनेछ।

Tags

छुटाउनु भयो कि ?