News in Nepali

प्रधानमन्त्री कप एनभीए भलिबलमा महिलातर्फ पुलिसको तेस्रो जित

Lumbinikhabar Online

सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिला तर्फको खेलमा नेपालले पुलिसले लगातार तेस्रो जित हात पारेको छ ।

त्यस क्रममा पुलिसले आज सोमबार आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

पहिलो सेटदेखि नै आर्मीमाथि हाबी भएको पुलिसले २५-१८,२५-१२ र २५-१८ ले खेल आफ्नो पक्षमा पारेको छ ।

यससँगै पुलिस तीन खेलमा अपराजित रहँदै ९ अंकसहित तालिकाको शीर्ष स्थान रहेको छ ।

 

Tags

छुटाउनु भयो कि ?