News in Nepali

डा.राउतको संयोजकत्वमा सहकारी समस्या समाधान कार्यदल गठन

Lumbinikhabar Online

सरकारले सहकारी समस्या समाधानका लागि डा.जयकान्त राउतको संयोजकत्वमा कार्यदल गठन गरेको छ । वैशाख २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका सदस्य डा.राउतको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदलमा विभिन्न मन्त्रालयका सचिव र सहसचिव, राष्ट्र बैंकको उच्च अधिकारी साथै नेपाल प्रहरीको एसएसपी समेत रहेका छन् । कार्यदलले सहकारीका समस्या पहिचान गरी प्रतिवेदन बुझाउन २ महिनाको समय सीमा पाएको छ ।

Tags

छुटाउनु भयो कि ?