टप खबर

कोशी प्रदेशमा माओवादीका दुई मन्त्रीले राजीनामा दिए

Lumbinikhabar Online

कोशी प्रदेश सरकारमा माओवादीका तर्फबाट मन्त्री बनेका दुई जनाले राजीनामा दिएका छन्।  भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन्। मंगलबार माओवादीको प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन् । 

Tags

छुटाउनु भयो कि ?