टप खबर

आइपिएल २०२३ को उपाधि चेन्नईलाई

Lumbinikhabar Online

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ उपाधि चेन्नई सुपरकिङ्सले उचालेको छ।

सोमबार गुजरातको अहमदाबादमा भएको फाइनल खेलमा गुजरातलाई पाँच विकेटले हराउदै चेन्नईले उपाधि चुमेको हो।

यो जितसँगै चेन्नई पाचौँ पटकको च्याम्पियन बनेको छ। यसअघि चेन्नई २०१०, २०११, २०१८ र २०२१ मा आईपीएल च्याम्पियन बनेको थियो।

Tags

छुटाउनु भयो कि ?