टप खबर

सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज

Lumbinikhabar Online

सरकारले सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज गरेको छ । सोमबार संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।

Tags

छुटाउनु भयो कि ?