News in Nepali

बारा उपनिर्वाचनका कारण सीमावर्ती क्षेत्र सुनसान

Lumbinikhabar Online

बारा २मा जारी मतदानका क्रममा बाराको सुवर्ण गाउँपालिका वडा न २ स्थित सीमावर्ती क्षेत्र सुनसान भएको छ ।
नेपाल भारत सीमावर्ती क्षेत्र बिहीबार राति १२ बजेदेखि दुवै तर्फबाट आवागमन बन्द गरिएको छ । उपनिर्वाचनलाई लक्षित गरेर यो नाका बन्द गर्ने निर्णय स्थानीय प्रशासनले गरेको थियो ।

Tags

छुटाउनु भयो कि ?