टप खबर

राष्ट्रिय सभाको बैठक आज बस्दै

Lumbinikhabar Online

राष्ट्रिय सभाको बैठक बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ। यसअघि गत बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो | उक्त स्थगित बैठक सोमबार बस्न लागेको हो ।

Tags

छुटाउनु भयो कि ?