News in Nepali

ठगी आरोपमा काठमाडौंबाट चिनियाँ नागरिकसहित १९ जना पक्राउ

Lumbinikhabar Online

काठमाडौमा अनलाइन ब्यापारको नाममा ठगी गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउ गरेको छ ।

टेलिग्राम मार्फत अनलाइन कक्षा सञ्चालन गर्ने नाममा ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले ९ जना चिनियाँ र १० नेपाली गरी १९ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई बुढानीलकण्ठ नगरपालिका–२ महादेवखोला र चण्डोलबाट पक्राउ गरेको कार्यालय स्रोतले जानकारी दिएको छ ।

Tags

छुटाउनु भयो कि ?