News in Nepali

कीर्तिपुरमा उर्लियो क्रिकेट–प्रेम

Lumbinikhabar Online

आइसिसी पुरुष विश्वकप डिभिजन लिग– २ अन्तर्गतको अन्तिम तथा नेपालका लागि निर्णायक म्याच चलिरहेको छ ।
म्याचमा नेपाललाई समर्थन गर्न हजारौँ समर्थक मैदान पुगेका छन् । कीर्तिपुरस्थित त्रिवि खेलमैदान दर्शकले भरिभराउ छ ।

मैदान प्रवेश गर्न नपाएका दर्शक आसपासका रूख, घरका छतमा चढेर म्याच हेरिरहेका छन् ।
हातहातमा नेपाली राष्ट्रिय झन्डा बोकेका समर्थकले नेपाली खेलाडीलाई हौसला दिइरहेका छन् ।

Tags

छुटाउनु भयो कि ?