News in Nepali

नेपाललाई पाँचौ सफलता, दीपेन्द्रले लिए दोस्रो विकेट

Lumbinikhabar Online

आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेल्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको युएईले पाँचौ विकेट गुमाएको छ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले पाँचौ सफलता दिलाएका हुन्। उनले ३८ औं ओभरको तेस्रो बलमा रोहन मुस्तफालाई एलबिडब्लुको धरापमा पारे।

मुस्तफाले ३२ बलमा ३ चौकासहित २० रन बनाएका थिए।

उत्कृष्ट ब्याटिङ गरिरहेको युएईले पहिलो पावरप्लेमा १ विकेट गुमाएर ६१ रन बनाएको थियो। १६.५ ओभरमा १०० रन पूरा गरेको युएईले ३४ ओभरमा ४ विकेट गुमाएर १५० रन पूरा गर्‍यो।

Tags

छुटाउनु भयो कि ?