News in Nepali

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने

Lumbinikhabar Online

राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ ।चितवनमा सोमबार पत्रकारसँग कुरा गर्दै पार्टी सभापति रवि लामिछानेले अहिलेको परिस्थितिको मूल्यांकन गर्ने काम भइरहेको बताए। उनले भने, ‘सरकारमा जाने तयारी भन्ने होइन। परिस्थितिलाई मूल्यांकन गर्नुपर्ने हुन्छ।’

Tags

छुटाउनु भयो कि ?