अभिनेत्री सुरक्षा पन्त र प्रेमी मानव सुवेदीबीच आज (बुधबार) चितवनको सौराहाको एक रिसोर्टमा विवाह गरेका छन् ।
आफन्त र निकट साथीभाइको उपस्थितिमा उनीहरुको वैवाहिक कार्यक्रम भइरहेको छ । सुरक्षा आफैंले सामाजिक सञ्जालबाट विवाहको तस्वीर सार्वजनिक गरेकी छन् ।