News in Nepali

शान्ति प्रक्रिया टुङ्ग्याउनु दलहरुको मुख्य जिम्मेवारी हुनुपर्छ : अध्यक्ष नेपाल

Lumbinikhabar Online

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले शान्ति प्रक्रिया टुङ्ग्याउनु दलहरुको मुख्य जिम्मेवारी हुनुपर्ने बताएका छन् ।

राष्ट्रपतिका लागि मतदान गरेर फर्कने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले एकले अर्कालाई सजाय दिने भन्दा पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने समय भएको बताए ।

Tags

छुटाउनु भयो कि ?