News in Nepali

पाल्पामा अलपत्र शीत भण्डार निर्माणको काम पुनः सुरु हुने

Lumbinikhabar Online

पाल्पाको तानसेनमा १० वर्षअघि निर्माण हुनुपर्ने शीत भण्डार (कोल्डस्टोर) को काम अब अघि बढ्नेभएको छ । अलपत्र अवस्थामा रहेको शीत भण्डार भारत सरकारको सहयोगमा निर्माण हुन लागेको हो ।

एक महिना अगाडि भारतीय राजदूतावासका सेकेण्ड सेक्रेटरी प्रशान्त सोनालको पाल्पा भ्रमणको क्रममा शीत भण्डार निर्माणको कार्य अगाडि बढाउने सहमति भएपछि दस वर्षपछि पुनः निर्माणको कार्य अगाडि बढेको हो ।

Tags

छुटाउनु भयो कि ?