News in Nepali

पठान’ ले कमायो पाँच दिनमा ५०० करोड

Lumbinikhabar Online

बलिउड अभिनेता शाहरूख खान र अभिनेत्री दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ ले बक्स अफिसमा दैनिक सय करोड कमाइरहेको छ।

यो फिल्मले विश्वव्यापी रूपमा दैनिक सय करोड कमाएको हो। फिल्म विश्वव्यापी रुपमा ५ दिनमा पाँच सय करोड क्लबमा समावेश हुन सफल भएको छ।

भारतीय बजार विश्लेषक तथा समीक्षक तरण आदर्शका अनुसार फिल्मले पाँचौं दिनसम्ममा ५४२ करोड भारू कमाएको छ।

उनका अनुसार फिल्मले भारतमा तीन सय ३५ करोड भारू कमाएको छ भने अन्य देशबाट दुई सय ७ करोड भारू कमाएको हो।

Tags

छुटाउनु भयो कि ?