News in Nepali

‘मुन्द्रेको कमेडी क्लब’ का लागि फेरि ‘कि एडभटाइजिङ’ सँग जोडिए जीतु

Lumbinikhabar Online

हास्य कलाकार जीतु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ फेरि ‘कि एडभटाइजिङ’ ले नै निर्माण गर्ने भएको छ । शो को बिषयमा जीतु र ‘कि एडभटाइजिङ’ बीच हालै सम्झौता भएको छ । २०७८ कातिकमा जीतुले यो शो एक पत्रकार भेटघाटको कार्यक्रमसहित बन्द गरेका थिए । उक्त समय शो बन्द गर्नुको निर्माण कम्पनी ‘कि एडभर्टाइजिङ’ र कलाकार फूलन्देकी आमा (उमेश राई) रहेको उनले बताएका थिए । अहिले फेरि जीतुले पुन ‘कि एडभर्टाइजिङ’ सँग मिलेर शो ल्याउन लागेको हुन् ।

Tags

छुटाउनु भयो कि ?