सन् २०२४ को कोपा अमेरिका फुटबल अमेरिकाले आयोजना गर्ने भएको छ। इक्वेडर सरकारले आयोजना गर्न नसक्ने बताएपछि कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुन लागेको हो। यो प्रतियोगिता दोस्रो पटक दक्षिण अमेरिका बाहिर हुन लागेको हो। २०२१ मा ब्राजिलमा भएको प्रतियोगिता अर्जेन्टिनाले जितेको थियो। प्रतियोगितामा १६ टोलीको सहभागिता हुनेछ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६