News in Nepali

सिसिपास अष्ट्रेलियन ओपनको फाइनलमा

Lumbinikhabar Online

ग्रीक टेनिस खेलाडी स्टेफानोस सिसिपास वर्षमो पहिलो ग्राण्ड्स्लाम अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् ।
आज शुक्रबार भएको पहिलो सेमिफाइनलमा तेस्रो वरीयताका सिसिपासले रुसका करेन खाचानोभलाई ७-६ (७-२), ६-४,

६- ७ (६-८), ६-४ को सेटमा पराजित गरेका हुन्
२४ वर्षिय सिसिपास पहिलो पटक अष्ट्रेलियन ओपनको फाइनल पुगेका हुन् । उनले अब उपाधिका लागि नोभाक जोकोभिच र टोमी पउलबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछन् ।

Tags

छुटाउनु भयो कि ?