News in Nepali

स्पट फिक्सिङको प्रारम्भिक अनुसन्धानमा क्यानको संलग्नता देखिएन : सीआईबी

Lumbinikhabar Online

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्पट फिक्सिङको प्रारम्भिक अनुसन्धानमा नेपाल क्रिकेट संघ क्यानको संलग्नता रहेको नदेखिएको बताएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै सीआईबीले हालसम्म आयोजक क्यानको संलग्नता नभएको तर, अनुसन्धान जारी रहेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानमा नेपाल टी–ट्वान्टी लिगको मुख्य आयोजक क्यानको संलग्नता देखिँदैन । हामी यो विषयमा पनि अनुसन्धान गरिरहेका छौं,’ आचार्यले भने ।

 

Tags

छुटाउनु भयो कि ?