News in Nepali

महबुबले दुई खेलाडीमार्फत गराउन खोजेका थिए स्पट फिक्सिङ

Lumbinikhabar Online

महबुब आलमले कम्तिमा दुई नेपाली खेलाडीमार्फत नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङको प्रयास गरेको पाइएको प्रहरीले बताएको छ ।

स्पट फिक्सिङको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आलमलाई सोमबार बिराटनगरबाट पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उनले नेपाली खेलाडी मोहमद आदिल आलमलाई एउटा नो बल र एउटा बाइड बल फाल्न एप्रोच गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?