यो संघीय संसदमा सत्ता पक्षका बारेमा खासै चर्चा छैन । तर विपक्षी दलका बारेमा अहिले चर्चा चल्न थालेको छ । विपक्षी दलको सम्वन्धमा विभिन्न किसिमका तर्क वितर्क सुनिन्छ । हाम्रो देशमा विज्ञ भन्नेले पनि आफू खुशी भएर व्याख्या गरेको पाइन्छ । एकताका सांसद नभएको व्यक्ति मन्त्री हुनु अपवाद मात्र हो भनेर जसले व्याख्या गरे, तिनैले आफ्नो स्वार्थमा सो व्याख्या नमिल्ने भएपछि आफ्नै व्याख्या संशोधन गरेर विज्ञता देखाए ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६