News in Nepali

मधेस प्रदेशमा दैनिक १६ वटा दुर्घटना, डेढ लाख सवारीसाधन कारवाहीमा

Lumbinikhabar Online

मधेस प्रदेशमा दैनिक १६ वटा सवारी दुर्घटनामा परिरहेको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयको एक तथ्याङ्कले देखाएको छ। पर्सादेखि सप्तरीसम्ममा गत साउनदेखि पुस मसान्तसम्म मात्र ६ महिनाको अवधिमा २८ सय ७६ सवारी दुर्घटनामा तथ्याङ्कले देखाएको हो । सोमध्ये सबैभन्दा कम पर्सामा १३१ र सबैभन्दा बढी धनुषामा ४६३ सवारी दुर्घटना भएको तथ्याङ्कमा उल्लेख रहेको छ।

Tags

छुटाउनु भयो कि ?