News in Nepali

निर्दोष भनी ७२ जनाको बकपत्र, तर तीन करोड बिगो जरिबाना तिर्न नसक्दा लालबहादुर जेलमा

Lumbinikhabar Online

सुनसरीको इटहरी उपमहानगरपालिका–१९, बरहमपुर फूलबारी टोलस्थित १० धुर जग्गामा एउटा सानो छाप्रो हालेर बसेका लालबहादुर विक अहिले जेलमा छन् । तीन फुट फराकिलो बाटो छेउको सो जग्गामा लालबहादुर र उनका भाइ अरुणको हक लाग्छ । यो जायजेथा बेच्दा पनि ५–७ लाख रुपैयाँभन्दा बढी आउँदैन । तर, उनलाई सुनसरी जिल्ला अदालतले ३ करोड १४ लाख बिगो जरिमानासहित फैसला गरेपछि उनी जेल जानुपरेको छ ।

Tags

छुटाउनु भयो कि ?