News in Nepali

मलेसियाबाट आउँदै गरेको निगमको विमान कोलकाता डाइभर्ट 5.4K

Lumbinikhabar Online

न्यूनतम ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सकिने भएपनि नेपाल वायुसेवा निगमको मलेसियाबाट आउँदै गरेको जहाज सिमराबाट भारतको कोलकाता डाइभर्ट भएको छ । शुक्रबार बिहान काठमाडौं विमानस्थलको भिजिविलिटी १६ सय मिटरमा झरेको थियो ।

 

Tags

छुटाउनु भयो कि ?