News in Nepali

सभामुखमा निर्वाचित भएपछि देबराज घिमिरेले त्यागे एमालेको पार्टी सदस्यता

Lumbinikhabar Online

प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएपछि देबराज घिमिरेले नेकपा एमालेको पार्टी सदस्यता त्यागेका छन् ।

बिहीबार सत्ता गठबन्धनकातर्फबाट सभामुखमा निर्वाचित भएका घिमिरेले आज विज्ञप्ति जारी गर्दै आफै एमालेको सदस्यता त्यागेको जानकारी गराएका हुन् । यससँगै उनी एमालेको सबै जिम्मेवारीबाट अगल भएका छन्

Tags

छुटाउनु भयो कि ?