टप खबर

रास्वपाले ३ वटा मन्त्रालय पाउने

Lumbinikhabar Online

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन मन्त्री, एक राज्यमन्त्रीसँगै उपसभामुख पनि पाउने भएको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार बसेको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाएको हो । जसअनुसार रास्वपाले तीन मन्त्रालय पाएको छ ।रास्वपा सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री भइसकेका छन् भने अब शिक्षा र श्रम मन्त्रालय पाउने तय भएको छ । स्रोतका अनुसार शिक्षामा शिशिर खनाल र श्रममा डोलप्रसाद अर्यालको सम्भावना छ ।

Tags

छुटाउनु भयो कि ?