News in Nepali

बीमान दुर्घटनामा मृत्यु भएकाहरुको शव व्यवस्थापन र बिमा रकम भुक्तानीमा सहजिकरण गर्ने निर्णय

Lumbinikhabar Online

यती एयरलाइन्सको एटिआर–७२ बीमान दुर्घटनामा परेर मृत्यु भएकाहरुको शव व्यवस्थापन र बिमा रकम भुक्तानीमा सहजिकरण गर्ने निर्णय भएको छ ।

सोमबार बिहान राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सो निर्णय गरेको बिमा प्राधिकरणका अध्यक्ष सुर्य सिलवालले जानकारी दिए । ‘बीमाको रकम भुक्तानीमा समस्या छैन्’ अध्यक्ष सिलवालले भने– ‘बीमा रकम प्राप्त गर्ने व्यवस्था हुन्छ, शव व्यवस्थापनमा कसरी आफन्तहरुलाई सहजीकरण गर्ने भन्नेबारे छलफल भएको बताइएको छ ।

Tags

छुटाउनु भयो कि ?