टप खबर

मन्त्रिपरिषदले आजै पूर्णता पाउने: प्रचण्ड

Lumbinikhabar Online

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदले आजै पूर्णता पाउने बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदले आजै पूर्णता पाउने बताएका हुन् ।

मन्त्रिपरिषद विस्तार, राष्ट्रपति र सभामुख चयनबारे प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालकोटमा वार्ता भएको थियो । उनका अनुसार विश्वासका मत दिएका कारण नेपाली कांग्रेससँग पनि छलफल हुनेछ । प्रधानमन्त्री दाहालले मंगलबार कांग्रेससहित सर्वदलीय बैठक बोलाएका छन् ।

Tags

छुटाउनु भयो कि ?