टप खबर

सोमबार यती एरलाईन्स को सबै उडान बन्द

Lumbinikhabar Online

आइतबार पोखरामा एटिआर जहाज दुर्घटनामा परेपछि यति एयरलाइन्सले भोलि हुने भनिएका सबै उडान रद्द गरेको छ। आइतबार साँझ एक सूचना जारी गर्दै एयरलाइन्सले भोलि हुने सबै नियमित उडान रद्द गरेको जानकारी दिएको हो। भोलि आपतकालीन र उद्धारका उडान भने हुने एयरलाइन्सले जनाएको छ।

Tags

छुटाउनु भयो कि ?