टप खबर

प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता

Lumbinikhabar Online

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ। शनिबार साँझ प्रधानमन्त्रीलाई भेट्न उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने बालुवाटार पुगेका उपप्रधानमन्त्री तथा गृहमन्त्रीका प्रेस संयोजक नवराज पाण्डेले नागरिक न्युजलाई बताए। उनीहरुबीच मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भएको उनले बताए।

शनिबार बिहान प्रधानमन्त्री दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो भने दिउँसो सम्पादकहरुसँगको कुराकानीमा प्रचण्डले आगामी सोमबारसम्म मन्त्रीपरिषद् विस्तार हुने जानकारी पनि दिएका थिए।

Tags

छुटाउनु भयो कि ?