News in Nepali

मधेस प्रदेश सरकारका मुख्यमन्त्रीसहित तीन मन्त्रीले लिए शपथ

Lumbinikhabar Online

मधेस प्रदेश सरकारका मुख्यमन्त्रीसहित तीन मन्त्रीले शपथ लिएका छ्न् ।
मुख्यमन्त्री सरोजकुमार यादवसहित एमाले संसदीय दलका नेता सरोज यादव, जसपाका सञ्जय यादव र जनमतका वसन्त कुसवाहले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन् । उनीहरुलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथग्रहण गराएका हुन् ।

Tags

छुटाउनु भयो कि ?