News in Nepali

‘थुनाबाट बाहिर निस्किएपछि क्यानले सन्दीपलाई स्वतः कप्तान फिर्ता दिनुपर्छ ।’ वकिल सरोजकृष्ण घिमिरे

Lumbinikhabar Online

क्रीकेटर सन्दीप लामिछानेलाई क्यानले स्वतः कप्तान बनाउनु पर्ने उनका वकिलले बताएका छन् ।

बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत, पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको छ । साथै शर्तहरु राखेको छ ।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले शुक्रबार सन्दीपलाई भेट्नेक्रममा भने, ‘थुनाबाट बाहिर निस्किएपछि क्यानले उनलाई स्वतः कप्तान फिर्ता दिनुपर्छ ।’अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

Tags

छुटाउनु भयो कि ?