कांग्रेस प्रवत्ता प्रकाशशरण महतले राप्रपालाई प्रधानमन्त्रीको अफर औपचारिक रूपमा नगरेको बताएका छन् । एक संचार माध्यम संगको कुराकानीमा उनले भनेका छन् ‘केही कुरा भएको छैन । त्यस्तो केही गरेको छैन ।’
राप्रपाले अफर आएको हाे तर परिपक्व निर्णय गर्ने बताइरहेको छ नि भन्ने जिज्ञासामा प्रवक्ता महतले भने, ‘क्याजुअल्ली कसैले भन्यो होला । सिरियस रूपमा पार्टीबाट कसैले भनेको छैन ।’