News in Nepali

अघि बढ्यो काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम

Lumbinikhabar Online

सङ्घीय राजधानी काठमाडौँलाई चीनसँग जोड्ने काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम अघि बढेको छ । गत सोमबार काठमाडौँ आइपुगेको चिनियाँ टोलीले काम सुरु गरेको रेल विभागले जनाएको छ ।  चीन सरकारको सहयोगमा गर्न लागिएको अध्ययनका लागि यसअघि नै सम्झौता भइसकेको छ ।

Tags

छुटाउनु भयो कि ?